दफा ८७
प्राविधिक समिति
(१) सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरको अनुसन्धान गर्ने निकायका बीचमा आवश्यकता अनुसार समन्वय कायम गरी अनुसन्धान सम्बन्धी कार्यमा प्रभावकारिता ल्याउन देहाय बमोजिमको प्राविधिक समिति रहनेछ:--
(क) विभागको महानिर्देशक -संयोजक
(ख) सहसचिव, अख्तियार -सदस्य दुरूपयोग अनुसन्धान आयोग
(ग) सहन्यायधिवक्ता, -सदस्य 'महान्यायाधिवक्ताको कार्यालय
(घ) महानिर्देशक, अन्तरिक -सदस्य राजस्व विभाग -सदस्य
(ङ) महानिर्देशक, राजस्व अनुसन्धान विभाग
(च) महानिर्देशक, भन्सार विभाग -सदस्य
(छ) महानिर्देशक, कसूरजन्य -सदस्य सम्पत्ति व्यवस्थापन विभाग
(ज) प्रमख, वित्तीय जानकारी -सदस्य इकाई
(झ) प्रहरी नायव महानिरिक्षक, -सदस्य नेपाल प्रहरी
(ज) विभागको निर्देशक -सदस्य-सचिव
(२) उपनियम (१) बमोजिमको प्राविधिक समितिको सचिवालय विभागमा रहनेछ।
(३) उपनियम (१) बमोजिमको प्राविधिक समितिको बैठक आवश्यकता अनुसार वा अनुसन्धानकारी निकायले अनुसन्धान सम्बन्धी विषयमा छलफल गर्नु पर्ने भनी अनुरोध भएमा वा संयोजकले तोके बमोजिम बस्नेछ।
(४) उपनियम (१) बमोजिमको प्राविधिक समितिले आफ्नो कामकारबाही सम्बन्धी कार्यविधि आफैँ तय गर्नेछ।
(५) संयोजकले .अन्य अनुसन्धानकारी निकायको प्रतिनिधि वा विज्ञलाई प्राविधिक समितिको सदस्यको रुपमा बैठकमा आमन्त्रण गर्न सक्नेछ ।